पर्यटन बोर्ड/एसटीएलआरपीले पायो पाटा गोल्ड अवार्ड
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड–२०२३ प्राप्त गरेको छ। पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वको लागि पाटाले नेपाल पर्यटन...

