शुक्रबार, आश्विन २,२०८३ 12:08:32
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 12:08:32
Bizshala
Global IME Bank Limited

सगरमाथामा ३१ औँ पटक कामीरिता शेर्पा, बनाए विश्व रेकर्ड

सगरमाथामा ३१ औँ पटक कामीरिता शेर्पा, बनाए विश्व रेकर्ड
New Office

काठमाण्डौ । नेपाली आरोही कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण गर्ने दुलर्भ किर्तिमान आफ्नो नाम गरेका छन् । उनले आफ्नो यसअघिको रेकर्ड तोड्दै हालसम्म सबैभन्दा बढीपटक सगरमाथा चढ्ने विश्व रेकर्ड कायम गरेका हुन् ।  

Shivam Cement
Bizshala
CG Motors

कामीरिताले मंगलबार बिहान चार बजे सगरमाथा शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जनाएको छ । गत वर्ष कामीरिताले ३० औँपटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए।

Muktinath Bikas Bank Limited

५५ वर्षीय कामीरिता शेर्पाले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। उनले सगरमाथाका अलावा विश्वकै दोस्रो ठूलो हिमाल केटूका साथै मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालको ४५ पटक सफल आरोहण गरिसकेका छन्। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.