५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै
काठमाण्डौ । मनकामना केवलकारले स्तरोन्नति गर्ने भएको छ । लामो समयदेखि प्रयोग गरिरहेको प्रविधि लगायतका व्यापक परिवर्तन गरी अझ आधुनिक र स्तरीय बनाउन लागेको हो । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम केवलकार पनि हो । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं...

