आईतवार, असार १४,२०८३ 04:41:39
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:41:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुद्ध एयरले कोलकत्तामा साताको ४ दिन उडान गर्ने

Laxmi Sunrise Bank Limited
बुद्ध एयरले कोलकत्तामा साताको ४ दिन उडान गर्ने

काठमाण्डौ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकत्तामा अब सातामा चार दिन उडान गर्ने भएको छ । बुद्ध एयरले नयाँ तालिका सार्वजनिक गर्दै उडान थप गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

यसअघि भने कम्पनीले भारतको कोलकत्तामा साताका तीन दिन उडान गरिरहेको थियो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।

नयाँ उडान तालिका १५ नोभेम्बरबाट लागू हुने कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.