IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 04:01:13
पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका राजनीतिक दलको आग्रह
Travel & Tours

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका राजनीतिक दलको आग्रह

ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा ९मुकुलुङ० मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका छन् ।  जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केवलकार निर्माण सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै...

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता
TOURISM

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ ।बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च ३ करोड ७० लाखमध्ये बोर्डले ७० लाख रुपैयाँ ब्यहोर्ने छ ।

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने
TOURISM

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने

काठमाण्डौ । नेपालको पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थाहरू मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ ।नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा आफूलाई सहभागी गराई पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउँदै आएको ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो ।...

अन्तरराष्ट्रिय चेन होटल नेपालबाट बाहिरिने अवस्थामा, सञ्चालकले भेटे अर्थमन्त्री
Travel & Tours

अन्तरराष्ट्रिय चेन होटल नेपालबाट बाहिरिने अवस्थामा, सञ्चालकले भेटे अर्थमन्त्री

काठमाण्डौ । नेपालमा संचालित अन्तरराष्ट्रिय चेन होटल संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफूहरु समस्यामा परेको बताएका छन् ।  त्यस्ता होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तराष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको...

मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५% छुट पाउने
CORPORATE

मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५% छुट पाउने

काठमाण्डौ । मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् ।  मनकामना दर्शन प्रा.लि. र मेरिना इम्पेक्सबीच बिहीबार भएको सम्झौताअनुसार मेरिना इम्पेक्समा जुनसुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।  सम्झौतामा मनकामना दर्शन प्रालिका तर्फबाट यशु श्रेष्ठ र  मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन्...

भिजिट भिसामा विदेश जान लागेका १०० जनाभन्दा बढी विमानस्थलबाट फिर्ता
NEWS

भिजिट भिसामा विदेश जान लागेका १०० जनाभन्दा बढी विमानस्थलबाट फिर्ता

काठमाण्डौ । भिजिट भिसाको नाममा मानव तस्करी तीव्र भएको प्रमाणहरु फेला परेपछि त्यसलाई रोक्न सक्रिय अध्यागमन विभागले १०० जनाभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाएको छ ।  भिजिट भिसामा कतार, दुबई, ओमान, बहराइन लगायतका देश जान लागेका १०० जनाभन्दा बढीलाई मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको त्यहाँस्थित अध्यागमन कार्यालयले जनाएको छ । 

भिजिट भिषा सम्बन्धी नयाँ कार्यविधि जारी,यी ६ कागजात अनिवार्य बोक्नुपर्ने
TOURISM

भिजिट भिषा सम्बन्धी नयाँ कार्यविधि जारी,यी ६ कागजात अनिवार्य बोक्नुपर्ने

काठमाण्डौ । नेपाल सरकारले भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिषा तथा पर्यटक भिषाको दुरुपयोग र ठगिने क्रम वृद्धि भएसँगै सरकारले भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको हो ।  माघ १० गतेदेखि लागू हुने गरी अध्यागमन विभागले भिजिट भिषा र पर्यटक...

भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि पुनः उडान सुरु गर्ने
TOURISM

भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि पुनः उडान सुरु गर्ने

काठमाण्डौ । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३)ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ। उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस(आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था)ले यसको जानकारी दिएको हो। यी उडानहरु भाद्र ३० गतेबाट आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक...

जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता
TOURISM

जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता

काठमाण्डौ । जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । चन्द्रागिरी हिल्स लिमीटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो अफर सार्वजनिक गरेको हो । कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलकाअनुसार आफ्नो जन्मदिन मनाउन जाने जोकोहीलाई कम्पनीले...

हिमालय एअरलाइन्सको काठमाण्डौ–छिन्ताओे–काठमाण्डौ उडान सेवा सुरु
TOURISM

हिमालय एअरलाइन्सको काठमाण्डौ–छिन्ताओे–काठमाण्डौ उडान सेवा सुरु

काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज सेप्टेम्बर १० देखि लामो समयदेखि प्रतीक्षारत काठमाण्डौै–छिन्ताओ–काठमाण्डौ उडान सेवाको उद्घाटन गरेको छ। यो सेवा विस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ।यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय...

पर्यटन बोर्ड/एसटीएलआरपीले पायो पाटा गोल्ड अवार्ड
TOURISM

पर्यटन बोर्ड/एसटीएलआरपीले पायो पाटा गोल्ड अवार्ड

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड–२०२३ प्राप्त गरेको छ। पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वको लागि पाटाले नेपाल पर्यटन...

फोटो पत्रकारका लागि पर्यटन बोर्डको तीनदिने तालिम सुरु
TOURISM

फोटो पत्रकारका लागि पर्यटन बोर्डको तीनदिने तालिम सुरु

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना र राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)को सहकार्यमा मंगलबारदेखि काठमाण्डौमा पत्रकारका लागि तीनदिने फोटो पत्रकारिता तालिम सुरु भएको छ। विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५...

पर्यटन बोर्ड र एसटीएलआरपी तथा एनटीभीएको पर्यटक सवारीका सहकार्यमा चालक सहचालकलाई तालिम
TOURISM

पर्यटन बोर्ड र एसटीएलआरपी तथा एनटीभीएको पर्यटक सवारीका सहकार्यमा चालक सहचालकलाई तालिम

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्यटन यातायात व्यवसायी संघको (एनटीभीए) संगको सहकार्यमा पर्यटक सवारीका चालक तथा सहचालकका लागि तीन दिवसीय क्षमता अभिवृद्धि प्रशिक्षण काठमाण्डौमा सम्पन्न भएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X