कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको अपार सम्भावना
काठमाण्डौ। नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ ले कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने स्पष्ट संकेत दिएको छ। झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित यो दुईदिने भव्य कार्यक्रमले स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउने सम्भावनामा गहिरो...

