नेपाल–बंगलादेश पर्यटन सहकार्य : बंगालको खाडीदेखि हिमालयसम्मको यात्रा
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बंगलादेशको चट्टग्राममा ‘नेपाल(बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ। ‘गन्तव्य नेपालः बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रममार्फत नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै...

