सोमबार, पुष ८,२०८१ 12:20:48
IME remit
  • सोमबार, पुष ८,२०८१ 12:20:48
IME remit
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै सुनको मूल्यमा उच्च गिरावट

Hyundai Nepal
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै सुनको मूल्यमा उच्च गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.३६ प्रतिशत अर्थात ३५.९४ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६१० डलरमा कारोबार भईरहेको छ । बुधबार अमेरिकी कन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने निर्णय गरेसँगै सुनको मूल्यमा गिरावट आएको हो । 

फेडरल रिजर्भले २५ बेसिक प्वइन्टले ब्याजदर घटाएको छ । यस्तै फेडले सन् २०२५ मा दुईपटक मात्रै ब्याजदर कटौती हुनसक्ने संकेत गरेको छ । 

यस्तै डलरको मूल्य समेत बढेकाले सुन खरिद महङ्गो पर्न गएकाले यसको मूल्यमा गिरावट आएको बताइएको छ ।  लगानीकर्ताको नजर अब यही साता सार्वजनिक हुने अमेरिकी जीडीपी र मुद्रास्फिती तथ्यांकमा हुनेछ । जसले आगामी मौद्रिक नीतिको आधार तय गर्नेछ ।    

Bizshala
Shivam Cement
CG Motors

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.९३ डलरले घट्दै प्रतिऔंस २९.४९ डलरमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.