मंगलवार, आश्विन १३,२०८३ 11:27:37
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:27:37
Bizshala
Global IME Bank Limited

होन्डाको सेयरमूल्य १६ वर्षकै उच्च वृद्धितर्फ उन्मुख, सेयर बाईब्याक र मर्जर मुख्य कारण

Bizshala
होन्डाको सेयरमूल्य १६ वर्षकै उच्च वृद्धितर्फ उन्मुख, सेयर बाईब्याक र मर्जर मुख्य कारण
New Office

काठमाण्डौ । जापानको अटो निर्माता कम्पनी, होन्डाको सेयरमूल्य विगत १६ वर्षकै सर्वाधिक वृद्धितर्फ उन्मुख भएको छ । निसान र मित्सुविसीसँगको मर्जर प्रक्रिया र सेयर बाईब्याक गर्ने निर्णयले कम्पनीको सेयरमूल्यमा एकैदिन उछाल आएको हो ।  

पछिल्लो कारोबारमा होन्डाको सेयरमूल्य १५.५१ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयरमूल्य सन् २००८ अक्टोबरपछि कै उच्च वृद्धितर्फ लम्केको छ । अहिले कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ४४८ येनमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत डिसेम्बर २३मा ईस्यु सेयरको २४ प्रतिशत सेयर बाईब्याक गर्ने घोषणा गरेको थियो ।  

यस्तै कम्पनीले निसान र मित्सुविसीसँग मर्जरको प्रक्रिया अघि बढाउने समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.