शुक्रबार, पुष २६,२०८१ 08:56:30
IME remit
  • शुक्रबार, पुष २६,२०८१ 08:56:30
होन्डाले पेश गर्यो हाई–टेक फिचर्समा आधारित दुईवटा ईभी कार
AUTO

होन्डाले पेश गर्यो हाई–टेक फिचर्समा आधारित दुईवटा ईभी कार

काठमाण्डौ । होन्डाले ‘कन्ज्युमर इलेक्ट्रोनिक्स शो(सीईएस २०२५)मा कम्पनीको नयाँ ‘०’ सीरीज ब्याट्री ईभी लाइनअपका सवारी साधनको पहिलो दुईवटा मोडल–होन्डा ‘०’ एययुभी र होन्डा‘०’स्यालुन प्रोटोटाइप पेश गरेको छ । यी दुवै प्रोटोटाइपमा आधारित उत्पादन मोडल सन् २०२६ मा उत्तर अमेरिकामा लञ्च गरिनेछ । त्यपश्चात मात्रै यी मोडललाई विश्व बजारमा उतारिनेछ ।  कम्पनीले होन्डा ० सीरीज मोडलमा...

होन्डाको सेयरमूल्य १६ वर्षकै उच्च वृद्धितर्फ उन्मुख, सेयर बाईब्याक र मर्जर मुख्य कारण
STOCK MARKET

होन्डाको सेयरमूल्य १६ वर्षकै उच्च वृद्धितर्फ उन्मुख, सेयर बाईब्याक र मर्जर मुख्य कारण

काठमाण्डौ । जापानको अटो निर्माता कम्पनी, होन्डाको सेयरमूल्य विगत १६ वर्षकै सर्वाधिक वृद्धितर्फ उन्मुख भएको छ । निसान र मित्सुविसीसँगको मर्जर प्रक्रिया र सेयर बाईब्याक गर्ने निर्णयले कम्पनीको सेयरमूल्यमा एकैदिन उछाल आएको हो ।  पछिल्लो कारोबारमा होन्डाको सेयरमूल्य १५.५१ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयरमूल्य सन् २००८ अक्टोबरपछि कै उच्च वृद्धितर्फ लम्केको छ ।...

जापानका यी ३ अटो निर्माता कम्पनी मर्ज हुँदै, वार्षिक ८० लाख युनिट कार उत्पादन गर्ने लक्ष्य
AUTO

जापानका यी ३ अटो निर्माता कम्पनी मर्ज हुँदै, वार्षिक ८० लाख युनिट कार उत्पादन गर्ने लक्ष्य

काठमाण्डौ । जापानका तीन दिग्गज अटो निर्माता कम्पनी अन्ततःमर्ज हुने भएका छन् । विश्वप्रसिद्ध कम्पनीहरु होन्डा, निसान र मित्सुविसी कम्पनीले एक आपसमा गाभिने घोषणा गरेका हुन् ।  यी कम्पनीहरुले यससम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । यी कम्पनीहरु मिलेर एउटा विशाल अटो निर्माता कम्पनी बन्ने लक्ष्य लिएका छन् । यो कदमलाई ईभी सेग्मेन्टका टेस्ला र चिनियाँ कम्पनीहरु जस्तै...

होन्डा र निस्सान मर्ज हुँदै, चिनियाँ अटो निर्मातासँग प्रतिष्पर्धा गर्न सहज हुने विश्वास
AUTO

होन्डा र निस्सान मर्ज हुँदै, चिनियाँ अटो निर्मातासँग प्रतिष्पर्धा गर्न सहज हुने विश्वास

काठमाण्डौ । जापानका दुई दिग्गज अटो निर्माता कम्पनी मर्जरमा जाने भएका छन् । अटो निर्माता कम्पनी होन्डा र निस्सान मर्जरमा जाने तयारीमा लागको हुन् ।  हाल यी दुवै कम्पनी मर्जरसँग सम्बन्धित वार्तामा रहेका छन् । तर अन्तिम सम्झौता कहिले हुन्छ र यसको प्रारुप कस्तो हुन्छ भन्ने विषयमा भने दुवै कम्पनीले केही पनि बताएका छैनन् । मंगलबार दुवै कम्पनीले एउटा संयुक्त विज्ञप्ती जारी गर्दै...

जापानका ४ ठूला बीमा कम्पनीले होन्डाको ३.१ बिलियन डलरबराबरको सेयर बिक्री गर्ने
STOCK MARKET

जापानका ४ ठूला बीमा कम्पनीले होन्डाको ३.१ बिलियन डलरबराबरको सेयर बिक्री गर्ने

काठमाण्डौ । जापानका ४ वटा शीर्ष बीमा कम्पनी र अन्य वित्तीय संस्थाले सवारी साधन निर्माता कम्पनी होन्डाको ३.१ बिलियन डलर मूल्यबराबरको सेयर बिक्री गर्ने भएका छन् । टोकियो म्यारिन होल्डिङस्, सोम्पो होल्डिङस्, एपएस एण्ड एडी इन्स्योरेन्स ग्रुपका दुईवटा युनिट र अन्य वित्तीय संस्थाले होन्डाको ५०० बिलियन जापनिज येन(३.१ बिलियन डलर)मूल्यबराबरको सेयर बिक्री गर्न लागेका हुन् ।...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.