सोमबार, असार २,२०८२ 02:29:52
  • सोमबार, असार २,२०८२ 02:29:52
Global IME Bank Limited

होन्डासँगको मर्जरबाट पछि हट्दै निस्सान, सेयरमूल्यमा व्यापक गिरावट

Hyundai Nepal
होन्डासँगको मर्जरबाट पछि हट्दै निस्सान, सेयरमूल्यमा व्यापक गिरावट
Nabil Bank Limited

काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निस्सान होन्डासँगको मर्जरबाट पछि हट्ने भएको छ । मिडिया रिपोर्टका अनुसार निस्सानले होन्डासँगको ६० अर्ब डलरबराबरको मर्जर प्रक्रियाबाट अलग हुने संघारमा पुगेको हो ।  

दुई कम्पनीबीच बढ्दो भिन्नताका कारण मर्जरसम्बन्धी छलफल जटिल बनेको जनाइएको छ । यो खबर बाहिरिएसँगै टोकियो स्टक एक्सचेञ्जमा निस्सानको सेयरमूल्य ४ प्रतिशतले घटेको छ । उता होन्डाको सेयरमूल्य भने ८ प्रतिशतभन्दा बढीले बढेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो नयाँ विकसीत घटनाक्रमले संकटको सामना गरिरहेको निस्सानले बाह्य सहयोग बिना कसरी अघि बढ्न भन्ने अन्यौला छाएको छ । बढ्दो संकटका कारण कम्पनीले ९ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ ।  

जापानको दोस्रो ठूलो अटो निर्माता कम्पनी होन्डा र तेस्रो ठूलो कम्पनी निस्सानले गत डिसेम्बर महिनामा बिक्रीका आधारमा विश्वकै तेस्रो ठूलो अटो निर्माता कम्पनी बन्ने लक्ष्यसहित मर्जरसम्बन्धी वार्ताको सुरुवात गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.