मंगलवार, श्रावण १९,२०८३ 01:22:55
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:22:55
Bizshala
Global IME Bank Limited

युरोपेली सेयर बजारमा आज बढोत्तरी, अन्यको कस्तो छ अवस्था ?

युरोपेली सेयर बजारमा आज बढोत्तरी, अन्यको कस्तो छ अवस्था ?
New Office

काठमाण्डौ । आज युरोपेली सेयर बजार वृद्धि भएको छ । क्रिसमसको बिदापछि खुलेको युरोपेली सेयर बजार मापक इन्डेक्स ‘पान–युरोपियन स्टकएक्स६००’ ०.४ प्रतिशतले बढेको छ ।  

आज स्टकएक्सका अधिकांश सेक्टरहरुमा वृद्धि देखिएको छ । आज हेल्थकेयर स्टकमा सर्वाधिक वृद्धि देखिएको छ । आज नोभो नोर्डिस्कको सेयरमूल्य २.५ प्रतिशतले बढेको छ । डेनमार्क यो कम्पनीको सेयरमूल्य गत साताको गिरावटबाट माथि उठ्दै पछिल्लो समय निरन्तर बढिरहेको छ ।  

यस्तै आज नर्वेको तेल तथा ग्यास कम्पनी भार इ्रनर्जीको सेयरमूल्य पनि ३ प्रतिशतको हाराहारीमा बढेको छ ।  

आज विश्वका अन्य सेयर बजारको अवस्था आज मिश्रित रहेको छ । आज जापानको सेयर बजार निक्की २२५ १.८० प्रतिशतले बढेको छ । यस्तै कोरियाको कोस्पी १.०२ र हङकङको हाङसेङ ०.०३९ प्रतिशतले घटेको छ ।  

आज भारतको दुवै सेयर बजार मापक इन्डेक्समा भने हरियाली छाएको छ । आज निफ्टी५० ०.२७ र सेन्सेक्स इनडेक्स ०.२९ प्रतिशतले बढेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.