बिहीबार, चैत्र २१,२०८१ 04:39:00
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:39:00
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५६ रुपैयाँ र बिक्रीदर १३७.१६ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४२.६७ रुपैयाँ र बिक्रीदर १४३.३० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०९ रुपैयाँ र बिक्रीदर १७२.८४ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.२३ रुपैयाँ र बिक्रीदर ८५.६१ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१८ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५८ रुपैयाँ र बिक्रीदर ३०.७२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.३० रुपैयाँ र बिक्रीदर ४४५.२५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.