सोमबार, असार २,२०८२ 06:31:58
  • सोमबार, असार २,२०८२ 06:31:58
Global IME Bank Limited

बजार घट्दा कारोबार बढ्नुलाई कसरी बुझ्ने, प्राविधिक रुपमा कति–कतिमा छ सपोर्ट ?

Hyundai Nepal
बजार घट्दा कारोबार बढ्नुलाई कसरी बुझ्ने, प्राविधिक रुपमा कति–कतिमा छ सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा ३३ अंकले घटेर बन्द भएको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब रहेको देखिन्छ ।  

डेली बेसमा आजको बजारलाई नियाल्दा आज नेप्से तल्लो ब्याण्डमा चलेको देखिन्छ । आजको बजारलाई आवरली बेसमा नियाल्दा अन्तिम समयमा बजार केही सम्हालिन खोजेको देखिन्छ । तर यसको निश्चितताको लागि भने अझै पनि आगामी दिनका कारोबारलाई नियाल्नु पर्ने हुन्छ । म्याक्डीमार्फत नियाल्दा बजारमा केही समय पहिले बनेको बनेको बियरिस क्रसओभर भ्यालिड नै छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । आरएसआई ओभर सोल्ड जोन नजिक ३६ को विन्दुमा पुगेको छ । यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जोन ३० भन्दा पनि तल जान सक्छ । पिभट् मार्फत नियाल्दा यदि बजार घटेमा क्रमश ः २५८४ , २५३८ र २५०८ विन्दुमा सपोर्ट लिन सक्छ । यस्तै बढेमा २६६०, २६९१ र २७३७ विन्दुमा क्रमश प्रतिरोध सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.