सोमबार, असार २,२०८२ 02:39:41
  • सोमबार, असार २,२०८२ 02:39:41
Global IME Bank Limited

सिडिएस एण्ड क्लियरिङमा नवनियुक्त कार्यकारी प्रमुख प्रविन पन्दाकले सम्हालिन् कार्यभार

Hyundai Nepal
सिडिएस एण्ड क्लियरिङमा नवनियुक्त कार्यकारी प्रमुख प्रविन पन्दाकले सम्हालिन् कार्यभार
Nabil Bank Limited

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडकी नवनियुक्त कार्यकारी प्रमुख प्रविन पन्दाकले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको गत पुस १४ गतेको निर्णय अनुसार सञ्चालक समितिकी सदस्य पन्दाकलाई प्रबन्ध सञ्चालक नियुक्त गरि चार वर्षका लागि  कार्यकारी प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पन्दाकले आज पुस १७ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी कार्यभार सम्हालेकी हुन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.