सोमबार, असार २,२०८२ 12:51:51
  • सोमबार, असार २,२०८२ 12:51:51
Global IME Bank Limited

हेटौंडा ह्वीलद्वारा हुन्डाईको ह्याप्पी मुभको सहकार्यमा डेस्कटप कम्प्युटर हस्तान्तरण

Hyundai Nepal
हेटौंडा ह्वीलद्वारा हुन्डाईको ह्याप्पी मुभको सहकार्यमा डेस्कटप कम्प्युटर हस्तान्तरण
Nabil Bank Limited

काठमाण्डौ । हेटौंडा ह्विल्सको सहकार्यमा हुन्डाईको ह्याप्पी मुभकोको सहकार्यमा कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौंडाको एक विद्यालयलाई डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको छ । 

उक्त सहयोग हेटौंडाको सिर्जना पथमा रहेको धन्य बाल गृहमा बालबालिकाको बच्चाहरूको सिकाइ प्रक्रियालाई सहयोग गर्न प्रदान गरिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सहयोगको उद्देश्य बालबालिकालाई राम्रो शैक्षिक स्रोत र पहुँचमा पहुँच प्रदान गर्नु रहेको जनाइएको छ । यस्तै यो सहयोगले स्थानिय समूदायलाई सहायता प्रदान गर्ने र सामाजिक विकासमा सहयोग गर्ने हटौंडा ह्विल्सको प्रतिवद्धतालाई झल्काएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.