सोमबार, असार २,२०८२ 08:53:29
  • सोमबार, असार २,२०८२ 08:53:29
Global IME Bank Limited

पोखरा फाइनान्सका सञ्चालक ढकालको राजीनामा स्वीकृत

Hyundai Nepal
पोखरा फाइनान्सका सञ्चालक ढकालको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक निशान ढकालको राजीनामा स्वीकृत भएको छ । पुस १६ गते मंगलबारका दिन बसेको कम्पनीको ५३८ औं बैठकले ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

ढकालले गत पुस ११ गते व्यक्तिगित कारण देखाउदै सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनी डिडि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधिको रुपमा कम्पनीमा सञ्चालकको रुपमा कार्यतर थिए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कम्पनी सेयरधनीमार्फत नै एक साता भित्रै नयाँ प्रतिनिधि पठाउने जानकारी प्राप्त भएको पोखरा फाइनान्सले जनाएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.