पोखरा फाइनान्सको केन्द्रीय कार्यालय स्थानान्तरण
काठमाण्डौ। पोखरा फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय/कर्पोरेट कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकबाट काठमाण्डौ महानगरपालिका–२८, कमलादीमा स्थानान्तरण गर्ने भएको हो।

