सोमबार, असार २,२०८२ 08:34:24
  • सोमबार, असार २,२०८२ 08:34:24
Global IME Bank Limited

पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त

Hyundai Nepal
पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश गुरुङ नियुक्त भएका छन् । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ५४७ औं बैठकले गुरुङलाई कम्पनीको रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गुरुङलाई चैत १ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल दुई वर्षको हुनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघिका कम्पनीका सीईओ रविचन्द्र गुरुङ पदमुक्त भएका थिए । उनलाई माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो ।  

जसपश्चात माघ २३ गतेदेखि लागू हुनेगरी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई  कायममुकायम(कामु)सीईओको जिम्मेवारी प्रदान गरिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.