सोमबार, मंसिर ८,२०८२ 11:30:59
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:30:59
IME remit
Global IME Bank Limited

‘गरिमा समृद्धि योजना’ को इकाई बाँडफाँड सम्पन्न

Hyundai Nepal
‘गरिमा समृद्धि योजना’ को इकाई बाँडफाँड सम्पन्न
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्घि योजना’ को इकाई बाँडफाँड भएको छ ।  

गत पुस ७ गतेदेखि १४ गतेसम्म निष्कासन गरिएको यो योजना पुस १८ गते बाँडफाँड गरिएको हो ।  गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको १० करोड इकाई निष्कासन गरिएको थियो ।  

CG Motors
New Office
Garima Development Bank

उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

उक्त अवधिभर रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन पर्न आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ मा भएको व्यवस्थाबमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ को अधिनमा रहि बाँडफाँड गरिएको हो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.