बुधबार, चैत्र २०,२०८१ 07:49:36
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:49:36
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’, बजारमा रिर्भसलको संकेत

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’, बजारमा रिर्भसलको संकेत
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबारका दिन आज बजारमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यदि नेप्सको दिनभरको कारोबारमा तल लामो धागोसहित सूचक तथा कम्पनीको सूरु र अन्तिम मूल्य एउटै हुन्छ भने यसलाई ह्याम्मर क्याण्डल भनिन्छ ।

Shivam Cement
Bizshala
CG Motors

यसमा रङको कुनै अर्थ हुँदैन । लामो समयको घट्दो बजारमा यस्तो प्रकृतिको क्याण्डल बन्छ भने यसले सम्भावित रुपमा बजारमा बिक्रीकर्ता हाबी हुँदै गरेको बुझिन्छ । तलको लामो धागोले क्रेता हाबी भएको र घट्दो बजारलाई हिट गरेको बुझिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर यसको कन्फर्मेसनका लागि आगामी दिनको कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्नेछ । आज बजारले २ हजार ५६५ आसपासमा न्यून विन्दु बनाएको छ । आज झिनो अंकले बजार बढ्दा कारोबारमा पनि  करिब एक अर्बले सुधार आएको छ । यस अर्थ आजको कारोबार तथा सूचकको आधारमा बजारले बिस्तारै रिभर्सल गर्दै गरेको संकेत गरेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.