नेप्सेको चार्टमा ह्याम्मर क्याण्डल, कति–कतिमा छ अबको प्रतिरोध ?
काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयरबजार अन्त्यमा करिब ७ अंकले बढेर बन्द भएको छ । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनामा ७ अर्ब २१ करोडले घटेको छ । यद्यपी आजको कारोबार २० दिनको औषत कारोबार भन्दा बढी नै हो । प्राबिधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । तर आज बनेको क्याण्डल...