सोमबार, असार २,२०८२ 11:55:07
  • सोमबार, असार २,२०८२ 11:55:07
Global IME Bank Limited

नेक लाइनमा प्रतिरोधको सामाना गरेको बजारको अबको सपोर्ट कतिमा ?

Hyundai Nepal
नेक लाइनमा प्रतिरोधको सामाना गरेको बजारको अबको सपोर्ट कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजार करिब ९ अंक घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज पनि यस अघिकै प्रतिरोधको विन्दुमा बजारले प्रतिरोध सामाना गरेको छ ।  

अर्थात बजारले नेक लाइनमा नै प्रतिरोध सामाना गरेको छ । यससँगै यो तह बजारमा कडा प्रतिरोधको विन्दु बनेको छ । यदि आगामी दिनमा यो विन्दुबाट बजार माथि जान्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ । यो दिन बजार घट्दा कारोबार पनि घटेको छ । आज नेप्सेमा शुटिङ स्टार प्रकृतिको क्याण्डल बनेको देखिन्छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसले बजारमा नाफा बुक भएको मान्न सकिन्छ । पिभट् मार्फत आजको बजारलाई नियाल्दा बजारले अबको नजिकको सपोर्ट भनेको २ हजार आसपास लिन सक्छ । त्यहाँबाट पनि तल खसेमा १९७५ मा बजारले बलियो सपोर्ट लिन सक्छ । बढेमा भने बजारले २०५० र २११० आसपास प्रतिरोध सामाना गर्न सक्छ । यद्यपी म्याक्डिीमा बुलिस क्रओभर भ्यालिड नै छ भने हिस्टोग्राम सकारात्मक नै रहेका छन् ।  

नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.