मंगलवार, कार्तिक ३,२०८३ 03:30:12
  • मंगलवार, कार्तिक ३,२०८३ 03:30:12
Global IME Bank Limited

साइडवेजमा चलेको बजारको अबको सम्भावना कस्तो ?

Bizshala
साइडवेजमा चलेको बजारको अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । आज १३ अंकले घट्दा बजारमा ७ अर्बबराबरको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज सूचक र कारोबार दुबै घटेको देखिन्छ । पछिल्लोपटक बजार २६ सयको विन्दुदेखि २८ सय आसपासमा साइडवेज चलेको देखिन्छ । ट्रेन्ड लाइनको आधारमा त बजारमा  बिक्री दबाब देखिन्छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजार मध्य ब्याण्ड भन्दा तल खसेको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको देखिन्छ । आरएसआई ४६ को तहमा चलको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । पिभट् मार्फत नियाल्दा बजारले आज २६६७ विन्दुमा बन्द भएको बजारले अब २६४१ , २६०३ र २५५० विन्दुमा क्रमशः सपोर्ट लिन सक्छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरि, बढेमा २७१४,२७५३ र २८०० विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । केही दिन देखि घटेको बजारमा आगामी कारोबारमा  २६३० देखि २६४० विन्दु आसपासबाट एउटा रिभर्सल आउन सक्ने सम्भावना भने रहन्छ । तर त्यसको दीगोपन के कस्तो रहन्छ भन्ने अगामी दिनकै बजारबाट मात्रै निर्क्यौल गर्न सकिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.