सोमबार, बैशाख ७,२०८३ 02:12:41
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:12:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुल बजारमा पहिलो पटक म्याक्डीमा बन्यो बियरिस क्रसओभर, कति–कतिमा छ अबको सपोर्ट ?

Bizshala
बुल बजारमा पहिलो पटक  म्याक्डीमा बन्यो बियरिस क्रसओभर, कति–कतिमा छ अबको सपोर्ट ?
Shivam Cement

काठमाण्डौ । आज नेप्सेमा करिब २० अर्बको कारोबार भएको छ । बजार घट्दा कारोबार भने बढेको छ । जसलाई राम्रो मान्न सकिन्न । यो भनेको लगानीकर्ताले बजार घटेका बेला सेयर बेचेको भन्ने हो । आज बाजरले यस अघिको बलियो सपोर्ट २९४५ विन्दुलाई पनि ब्रेक गरेर बन्द भएको छ ।  

बजारले यस अघि बनेका ग्रेभ स्टोन डोजिलाई पनि आज भ्यालिड गरको छ । योसँगै आज नेप्समा बियरिस मारुब्ुजु क्याण्डल बनेको छ । बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा अपर ब्याण्ड छोडेको बजारको बलियो सपोर्ट अब मध्य ब्याण्ड २८०५ विन्दुमा देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

म्याक्डी मार्फत नियाल्दा आज बजारले प्रष्ट रुपमा बियरिस क्रसओभर बनाएको छ । योसँगै बजारमा आज नेगेटिभ हिस्टोग्राम बनेको छ । आरएसआई पनि आज ओभर बट जोन ७० बाट तल खसको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बिक्री दबाब रहेको देखिन्छ । पिभट् मार्फत आजको बजारलाई नियाल्दा दोस्रो सपोर्ट २८८३ विन्दुमा लिएको देखिन्छ । तेस्रो सपोर्ट २८२४ विन्दुबाट पनि तल गएमा बजारले चौथो सपोर्ट२७६० विन्दुमा  लिन सक्छ । यदि बजार बढेमा भने क्रमशः२९२९,२९८८ र ३०३३ विन्दुमा प्रतिरोधको सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.