बुधबार, चैत्र २०,२०८१ 07:34:18
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:34:18
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा बुलिस मारुबुजु क्याण्डल,अबको सम्भावना कस्तो ?

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा बुलिस मारुबुजु क्याण्डल,अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार ४४ अंकले बढेर बन्द भएको छ । योसँगै आज बजारको सपोर्ट जोनमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  

यस अघि २ दिने क्याण्डलमा ट्वीजर बटम बनाएको बजारले आज बुलिस क्याण्डल बनाएको हो । तर बजारमा आज सेयर कारोबार र भोल्युममा भने सुधार हुन सकेको छैन । यस कारण यदि आगामी कारोबारमा ५ अर्ब भन्दा माथि कारोबारसहित बजार २५४० विन्दु भन्दा माथि टिक्छ भने बजारले पुन अप ट्रेन्ट लिँदै गरेको मान्न सकिन्छ । 

Shivam Cement
Bizshala
CG Motors

बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजार हाल तल्लो ब्याण्डमा चलेको देखिन्छ । म्याक्डीमा पनि बिस्तारै हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् तर बुलिस क्रसओभर भने भईहालको अवस्था होइन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आरएसआई भने करिब ओभर सोल्ड जोन ३२ बाट फर्केर हाल डब्लु आकार बनाएर ४० को बिन्दुमा पुगेको छ । यसले बजारले करिब करिब बटम लगाउँदै गरेको मान्न सकिन्छ । यस हिसाबले यदि बजार अझै एक कारोबारमा भोल्युमसहित २५ सय माथि टिकेमा फेरी बुल यात्रा तय गर्न सक्ने छ । अर्थात इलिअट वेभबाट नियाल्दा तेस्रो वेभ पनि हुन सक्छ । जुन भनेका अत्यधिक शक्तिशाली हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.