बुधबार, चैत्र २०,२०८१ 07:31:58
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:31:58
IME remit
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘ड्रागन फ्लाई डोजि’, बजारमा रिभर्सलको संकेत

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘ड्रागन फ्लाई डोजि’, बजारमा रिभर्सलको संकेत
Nabil Bank Limited

काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । (हेर्नुहोस् कालो एरो) बजारले आज पनि २६६० विन्दुमा सपोर्ट लिएको छ । यस अघि पनि बजारले यहि विन्दुमा सपोर्टं लिएका थियो ।

सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ । यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको कुरालाई संकेत गर्छ भने माथिको छोटो धागोले बिक्रेताको दबाब अझै कायम रहेको बुझिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ । तर यसको कन्फरमेसनको लागि भने बजार आगामी दिनमा २७ सय माथि टिक्नु पर्नेछ ।   यसअघि यस्तै आकृति बन्दा बजार बुलिस बनेको थियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.