बुधबार, चैत्र २०,२०८१ 07:54:18
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:54:18
IME remit
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डमा डोजी स्टार, के होला अब बजार ?

Hyundai Nepal
बोलिङ्गरको अपर ब्याण्डमा डोजी स्टार, के होला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । केही दिन यता लगातार बढेको सेयर बजारमा आज समान्य नाफा बुक देखिएको छ । दिनभरको कारोबारमा करिब ४० अंकले बढेको बजार अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको अपर ब्याण्डमा ग्रेभ स्टोन डोजी बनेको छ ।  

यसले बजारमा नाफा बुक चलेको बुझिन्छ । यो क्याण्डल भनेको अनिर्णयको क्याण्डल पनि हो । यदि आगामी कारोबारमा बजारले आजको उच्च विन्दु २७८० विन्दुभन्दा माथि कारोबार भएको खण्डमा बजारको बढोत्तरीले निरन्तरता पाउन सक्ने छ । अन्यथा बजार केही समय साइडवेज पनि चल्न  सक्ने छ ।

Shivam Cement
Bizshala
CG Motors

म्याक्डीमार्फत नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआइ ५९ को तहमा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस नै रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजको कारोबारमा भोल्युम तथा कारोबार बढ्नु सकरात्मक नै रहेको छ । पिभटमार्फत नियाल्दा २७८०, २८६० तथा ३०२१ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा २७२२, २६५२ र २५९८ विन्दुमा क्रमशःसपोर्ट लिन सक्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.