सोमबार, असार २,२०८२ 12:09:42
  • सोमबार, असार २,२०८२ 12:09:42
Global IME Bank Limited

बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय बजार निरन्तर ६ दिन देखि खसेको छ । बजारले पछिल्लो पटकको उच्च विन्दु ३ हजारबाट करिब ४ सय अंक गुमाई सेकेको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तीब्र बिक्री दबाब परेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्ड छोडेको बजार हाल तल्लो ब्याण्डसँग–सँगै हिड्न खोजेको देखिन्छ । त्यसै गरि म्याम्डी पनि केही समय पहिले बनेको बियरिस क्रसओभर हाल सम्म पनि भ्यालिड नै रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गएका छनु । आरएसआई हाल ४० को तहमा पुगेको छ । मनी फ्लो इन्डेक्स पनि ओभर सोल्ड जोन २६ को तहमा पुगेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

पिभट् मार्फत अहिलेको बजारको सपोर्ट हेर्दा २६५० विन्दुको पहिलो सपोर्ट भत्काइ सकेको छ । अबको दोस्रो सपोर्ट २५७५ र २५०० विन्दुमा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि, पिभट् प्वइन्ट २७५५, २८३२ तथा २९३७ विन्दुमा प्रतिरोध लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.