आईतवार, असार २२,२०८२ 06:03:22
  • आईतवार, असार २२,२०८२ 06:03:22
Global IME Bank Limited

नेप्सेमा एक महिनापछिकै न्यून कारोबार, प्राविधिक रुपमा कसरी बुझ्ने ?

Hyundai Nepal
नेप्सेमा एक महिनापछिकै न्यून कारोबार, प्राविधिक रुपमा कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा आजसम्म लगातार ५ दिन गिरावट आएको छ । योसँगै पछिल्लो पाँच कारोबारमा बजार १०६ अंकले घटेको छ । यसरी बजार घट्दै जाँदा बजारमा घट्ने क्रम भने रोकिएको छ ।  

बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा तल्लो ब्याण्डमा आज इन्भर्टेड ह्याम्मर बनेको छ । यसले घट्दो बजार बिस्तारै सम्हालिन खोजेको देखिन्छ । त्यसैगरि, बजारले लगातार २ दिन नै  २६६० विन्दुमा सपोर्ट लिएको देखिन्छ । बजारलाई कारोबारमार्फत नियाल्दा आज बजार घट्दा कारोबार पनि एक महिना पछिकै न्यून अर्थात ड्राई अप बनेको छ । यसले बजारमा क्रमशः बिक्रीकर्ता हराँउदै गरेको संकेत गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस अघि कार्तिक २० गते पनि करिब ४ अर्ब कारोबार भएपछि बजारले माथिको यात्रा तय गरेको थियो । आज करिब २६७० विन्दुमा बन्द भएको बजारले यदि आगामी दिनमा २७ सय विन्दुभन्दा माथि भोल्युमसहित बन्द भएको खण्डमा बजारले पुनःअप ट्रेन्ड लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.