बुधबार, भाद्र २५,२०८२ 10:42:56
  • बुधबार, भाद्र २५,२०८२ 10:42:56
Global IME Bank Limited

बोलिङ्गरको तल्लो ब्याण्डसँगै हिड्न थाल्यो बजार, आरएसआईमा भने ‘डब्लु प्याटर्न’ बन्दै

Hyundai Nepal
बोलिङ्गरको तल्लो ब्याण्डसँगै हिड्न थाल्यो बजार, आरएसआईमा भने ‘डब्लु प्याटर्न’ बन्दै

काठमाण्डौ । आज सेयर बजार ५८ अंकले घट्यो । आज बजारमा दिनभर जसो तीव्र उतारचढाब देखियो । अघिल्लो कारोबारको तुलनामा बजार घट्दा कारोबार भने बढेको छ ।  

बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले मध्य ब्याण्डबाट तल खसेको बजार आज तल्लो ब्याण्डसँगै हिड्न खोजेको देखिन्छ । यसले बजारमा तीव्र उतारचढाव भएको बुझिन्छ । म्याक्डीबाट नियाल्दा बजारमा यस अघिनै बियरिस क्रसओभर बनेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हिस्टोग्राम नकारात्मक बनेका छन् । आरएसआई ओभरसोल्ड जोन ३० नजिक पुगेर ‘डब्लु’ प्याटर्न बन्दै गरेको देखिन्छ । क्याण्डल स्टिकबाट नियाल्दा आज बजारमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । बजारलाई पिभट् मार्फत नियाल्दा आज दोस्रो सपोर्ट पनि भत्काएको बजारले अबको तेस्रो सपोर्ट २५७० विन्दु आसपास लिन सक्छ । बढेमा भने बजारले २६६० , २७१७ तथा २७६५ विन्दुमा प्रतिरोध सामना गर्नसक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.