सोमबार, असार २,२०८२ 12:36:27
  • सोमबार, असार २,२०८२ 12:36:27
Global IME Bank Limited

बोलिङ्गर मध्य ब्याण्डमा ‘ह्याम्मर क्याण्डल’, होला त बजारमा रिभर्सल ?

Hyundai Nepal
बोलिङ्गर मध्य ब्याण्डमा ‘ह्याम्मर क्याण्डल’, होला त बजारमा रिभर्सल ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार करिब १० अंकले बढ्दा ७ अर्ब ९ करोडको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज बजारले मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । अघिल्लो कारोबारमा वियरिस मारुबुजु क्याण्डल बनेको बजारमा आज ह्याम्मर प्रकितिको क्याण्डल बनेको छ ।  

यसले सम्भावित रुपमा बजारले माथिको यात्रा लिँदै गरेको मान्न सकिन्छ । तर यो क्याण्डल भ्यालिड हुन आगामी क्याण्डल बुलिस प्रकृतिको बन्नु पर्नेछ । अर्थात बजार २७४० विन्दुभन्दा माथि आगामी कारोबारमा भोल्युमसहित टिकेको खण्डमा बजारले माथिको यात्रा तय गरेको मान्न सकिन्छ । म्याक्डीमा बजार बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआईमा बजार न्यूट्रल जोन ५२ मा चलेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज बजार बढेता पनि कारोबारमा भने खासै सुधार हुन सकेको छैन । यदि आगामी दिनमा कारोबार र सूचक दुवै बढेमा बजारले अप ट्रेन्ड लिन सक्छ । अन्यथा बजार केही समय साइडवेज पनि चल्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.