शुक्रबार, असार २६,२०८३ 04:45:50
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:45:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?

Laxmi Sunrise Bank Limited
ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । नेप्सेमा आज २६ सयबाट तल खसेको बजारले यस अघिको ग्यापलाई फिल गर्न आज त्यहि विन्दुमा आएको छ । नेप्सेले  यस अघि जुलाइ १० मा २५७० को विन्दुबाट करिब ३५ अंकले बढेर ग्याप अप ओपनिङ गरेको थियो । जसलाई बलियो सपोर्टको विन्दु पनि मानिन्छ ।  

New Office
CG Motors
Garima Development Bank

बजारलाई इलिअट वेभमार्फत नियाल्दा पनि वेभ ‘ए’ बराबर वेभ ‘सी’ हुन्छ भन्ने सिद्धान्तको आधारमा पनि बजारले २५ सयको कुनै पनि विन्दुमा बलियो सपोर्ट लिनु पर्ने हुन्छ । वेभ ४ को अधिक करेक्सन ५० प्रतिशतसम्म हुन सक्छ भने सिद्धान्त अनुसार हालको करेक्सन २५ सय विन्दु आसपासमा सकिन्छ भन्ने हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो विन्दु भनेको मनोवैज्ञानिक विन्दु पनि रहेको देखिन्छ । बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा करिब ओभर सोल्ड जोन २० को तहबाट फर्केर ३१ को तहमा आएको देखिन्छ । आरएसआई पनि ओभर सोल्ड जोन नजिक अर्थात यस अघिको सपोर्ट विन्दु ४० कै तहमा आएको छ । यस कारण बजारले २५ सयको कुनै पनि विन्दुमा बलियो सपोर्ट लिन सक्छ । तर हालसम्मको बजारको अवस्थालाई नियाल्दा बजारले रिभर्सलको कुनै पनि संकेत भने दिएको छैन ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.