सोमबार, बैशाख ७,२०८३ 02:10:02
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:10:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इचिमोकु क्लाउडमा नेप्से बुलिस, बजार अझै बढ्ने नै हो त ?

Bizshala
इचिमोकु क्लाउडमा नेप्से बुलिस, बजार अझै बढ्ने नै हो त ?
Shivam Cement

काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचमिोकु’ क्लाउडअन्तर्गत नेपालको सेयर बजारमा साताको पहिलो कारोबारमा आज प्रष्ट  बुलसि क्रसओभर देखिएको छ ।

इचिमोकु क्लाउड इन्डकिेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डकिेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डकिेटर संसारभर प्रयोगमा आएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत आज नेपालको सेयर बजार बुलिस क्रसओभर देखाएको हो । अघिल्लो महिना नै बेसलाइले  कन्भर्जन लाइनले तलबाट काटेर बुलिस बनेको छ । त्यसैगरि, क्लाउडको पोजिसन पनि हरियोबाट रातो बनेको छ । २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि अप ट्रेन्डमा देखिन्छ ।  

मूल्य रेखाहरु पनि क्लाउड पोजिसन भन्दा माथि–माथि चलेका छन् । इचिमोकूमार्फत बजारलाई नियाल्दा नेप्से करिब ३ वर्ष अघिकै जसरी बुलिस यात्रामा देखिन्छ ।  

बजारलाई पिभट् मार्फत नियाल्दा आज २४८५ विन्दुमा बन्द भएको बजार अबको पहिलो प्रतिरोध २५१७ , दोस्रो प्रतिरोध २५७५ र २६३३ विन्दुमा देखिन्छ । त्यसैगरि, यदि आगामी कारोबारमा करेक्सन आएको खण्डमा क्रमशः २४७० ,२४१३ र २३६६ विन्दुमा सपोर्ट लिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने  होइन ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.