आईतवार, असार २२,२०८२ 06:33:37
  • आईतवार, असार २२,२०८२ 06:33:37
Global IME Bank Limited

दैनिक बढेको बजारको अबको सम्भावना प्राविधिक रुपमा कस्तो ?

Hyundai Nepal
दैनिक बढेको बजारको अबको सम्भावना प्राविधिक रुपमा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबर दिन आज नेप्सेमा दोहोरो अंकले सुधार आएको छ । बजारमा सुधार आँउदा कारोबार पनि १७ अर्ब माथि भएको छ । आज एक सय अंकले उत्तार चढाव आएको छ ।  

बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी बढेको छ । आज बजार बढेता पनि मूल्य रेखाले अपर ब्याण्ड छाडेको छ । यस कारण यदि आगामी कारोबारमा बजार २७३५ को विन्दु भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने बजारले अझै केही समय अप ट्रेण्ड लिन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज २६९६ विन्दुमा बन्द भएको बजार यदि २६२६ विन्दुभन्दा तल झरेमा भने बिक्री दबाव पनि आउन पनि सक्छ । यस अघि २५७५ विन्दुमा ग्याप अप ओपनिङ बनाएको बजार घटेमा बजारले यहि विन्दुमा अब बलियो सपोर्ट बनाउन पनि सक्छ । विभिन्न क्षेत्रबाट हेर्दा वाणिज्य बैंकमा अघिल्लो दिन बनेको शुटिङ स्टार आज भ्यालिड बनेको छ । आज होटल्स , जलविद्युत तथा वित्त समूहमा भने बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  पिभट् मार्फत हालको बजारलाई नियाल्दा यदि आगामी दिनमा पनि बजार बढेमा क्रमश ः २७१४,२७६७ र २७९६ विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । त्यसैगरि, घटेमा भने २६३१,२६०२ र २५५० विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.