सोमबार, असार २,२०८२ 12:42:59
  • सोमबार, असार २,२०८२ 12:42:59
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस क्रसओभर

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस क्रसओभर
Nabil Bank Limited

काठमाण्डौ । आज बजार लामो समय पछि करिब २४ अंकले बढेर बन्द भयो । आज नेप्सेमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । प्राविधिक रुपमा आज बजार बोलिङ्गरको मध्य ब्याण्ड ब्रेक गरेर माथि लागेको छ । यसले बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ । भोल्युम तथा कारोबारका आधारमा हेर्दा बजार केही दिनदेखि बढ्दै गएको देखिन्छ ।  

जसलाई मनी फ्लो इन्डेक्सले पनि पुष्टि गरेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई आज ५० को तह भन्दा माथि ५२ को तहमा बन्द भएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा आज बजारले खरिद कन्फर्मेशन दिएको देखिन्छ । यस अघि बजारमा छोटा–छोटा ४ वटा बुलिस डोजी प्रकृतिका क्याण्डल बनेका थिए । जसलाई आजको बजारले भ्यालिड गरि दिएको छ । पिभट् मार्फत आजको बजारलाई हेर्दा अबको नजिकको प्रतिरोध २०१९,२०३९ र २०६० मा लिन सक्छ । घटेमा बजारले १९७२,१९४६ र १९२६ मा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.