आईतवार, बैशाख ६,२०८३ 05:37:15
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:37:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत रु १५ लाखको दाबी भुक्तानी

Bizshala
रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत रु १५ लाखको दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोगबापत दाबी भुक्तानी गरेको छ। कम्पनीले गत पुस ५ गते बीमितको घरमै गएर गरेको कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोगबापत रु. १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते रु.१५ लाखको बीमा योजना लिएका थिए। २०८१ कार्तिकमा उनलाई ब्रैनस्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

घातक रोगको दाबी एक कार्यक्रमको बीचमा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल,मुर्गिया शाखा प्रमुख गणेश गैरे ,भुमही शाखा प्रमुख प्रबिन कंडेल ,मार्केटिङ दया तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।

CG Motors
Garima Development Bank
IME remit

साथै, उक्त कार्यक्रममा एमडीआरटी माधव भुसाल , कमला जिसि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिक राम वोस्ती, शालिकराम भण्डारी समेतको उपस्थिति थियो। एजेन्सी म्यानेजरहरू रेशम भाट,हिमाल राना,शलिक राम तिवारी , नुमक लापङेनी,टांक भुसाल ,बसन्ती गिरिलगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.