रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान
काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूको सम्मानका लागि शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको हो।कम्पनीका...

