बिहीबार, चैत्र २१,२०८१ 04:40:06
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:40:06
IME remit
Global IME Bank Limited

घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६.८५ रुपैयाँ र बिक्रीदर १३७.४५ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन  एक अमेरिकी डलरको खरिददर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४२.४५ रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३६ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.९१ रुपैयाँ र बिक्रीदर ८६.२९ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६८ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५० रुपैयाँ र बिक्रीदर ३०.६३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.९३ रुपैयाँ र बिक्रीदर ४४५.८८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.