बुधबार, आश्विन २८,२०८३ 04:07:08
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 04:07:08
Bizshala
Global IME Bank Limited

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एशियन लाइफ

Bizshala
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एशियन लाइफ
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा उपसूचक बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४७ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.१३ प्रतिशतले घटेको छ । आज १५ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ कमाउने कम्पनीमा एशियन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.९४ प्रतिशतले बढेर ७३६ रुपैयाँ पुगेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १.९२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.६७ प्रतिशत, आइएमई लाइफको १.०३ प्रतिशत, नेपाल लाइफको १.०१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९९ प्रतिशत, सन नेपाल लाइफको ०.८८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७८ प्रतिशत, सिटिजन लाइफको ०.५७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४१ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.४१ प्रतिशत, सानिमा जिआइसीको ०.३६ प्रतिशत, सुर्यज्योति लाइफको ०.२८ प्रतिशत र युनाइटेड अजोडको ०.१४ प्रतिशतले सेयरभाउ बढेको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९६ प्रतिशतले घटेर ५९० रुपैयाँ कायम भएको छ । प्रभु इन्स्योरेन्सको १.४५ प्रतिशत, हिमालयन एभरेष्टको १.१० प्रतिशत, आरबीसीएलको ०.९८ प्रतिशत, एलआइसी नेपालको ०.७१ प्रतिशत, हिमालयन लाइफको ०.५५ प्रतिशत, नेशनल लाइफको ०.४६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.४० प्रतिशत, शिखर इन्स्योरेन्सको ०.३० प्रतिशत र नेको इन्स्योरेन्सको ०.२१ प्रतिशतले घटेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X