बुधबार, भाद्र २५,२०८२ 10:18:59
  • बुधबार, भाद्र २५,२०८२ 10:18:59
Global IME Bank Limited

मनी फ्लो इन्डेक्समा बुलिस बन्दै बजार, मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से

Hyundai Nepal
मनी फ्लो इन्डेक्समा बुलिस बन्दै बजार, मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से

काठमाण्डौ । साताको चौंथो कारोबारका दिन नेप्से सामान्य अंकले बढेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । 

मनी फ्लो इन्डेक्सबाट नियाल्दा यस्तो इन्डेक्स न्यूट्रल जोन ५० भन्दा माथि चलेको छ । मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई प्रतिनिधित्व गर्ने भएकोले यो अन्य इन्डिकेटर भन्दा बढी बिश्वसासिलो हुने गर्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोलिङगर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्डभन्दा माथि चलको देखिन्छ । म्याक्डीमा यस अघिनै बुलिस क्रस बनेको छ । पिभट् मार्फत नियाल्दा पहिलो प्रतिरोध २६३६ लाई ब्रेक गरेको बजारले अब क्रमश ः २६८६ , २७३२ विन्दु आसपास प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि घटेमा २५९०,२५६० र २५४० विन्दुमा क्रमशः सपोर्ट गर्न सक्छन् ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.