मंगलवार, आश्विन १३,२०८३ 07:29:53
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:29:53
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

Bizshala
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।  

स्व.बीमित मिलन सापकोटाको गत असोज महिनामा जापानको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि हकवाला धन बहादुर सापकोटालाई कम्पनीले २० लाख ८४ हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बीमित सापकोटाले हिमालयन लाइफमा १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए । उनले कम्पनीको सिनियर एजेन्सी म्यानेजर नानी माया सापकोटा समक्ष बीमा पोलिसी खरिद गरेका थिए ।  

बीमितको मृत्यु बीमा दाबीको रकम स्वयं एजेन्सी म्याजेनर सापकोटाले नै हस्तान्तरण गरेकी हुन् । मानिसको मृत्यु अनिश्चित भएकाले सबैले अनिवार्य जीवन बीमा गर्नुपर्ने अभिकर्ता सापकोटाले सुझाव दिइन् ।  

उनी हिमालयन लाइफ इन्स्योरेन्सकी सक्रिय अभिकर्ता हुन् । बीमितमुखी भएकाले उनी हालसम्म ६ पटक एमडीआरटी पनि बनिसकेकी छिन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.