बिहीबार, चैत्र २१,२०८१ 03:18:12
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:18:12
IME remit
Global IME Bank Limited

डलरको भाउ स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.०६ रुपैयाँ र बिक्रीदर १३७.६६ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४१.१८ रुपैयाँ र बिक्रीदर १४१.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.३९ रुपैयाँ र बिक्रीदर १६९.१२ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.९३ रुपैयाँ र बिक्रीदर ८५.३० रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६९ रुपैयाँ र बिक्रीदर १८.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.४४ रुपैयाँ र बिक्रीदर ३०.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.४३ रुपैयाँ र बिक्रीदर ४४६.३८ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.