सोमबार, असार २,२०८२ 02:04:27
  • सोमबार, असार २,२०८२ 02:04:27
Global IME Bank Limited

लिवर्टी इनर्जीको ८.२६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखिने

Hyundai Nepal
लिवर्टी इनर्जीको ८.२६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखिने
Nabil Bank Limited

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिटिमेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद अर्थात प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्तामा आवेदन नपरेको ८ लाख २६ हजार ५७४ कित्ता सेयर माघ २ गतेदेखि बिक्रीमा राख्ने भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा कुनै हदबन्दी नलाग्ने कम्पनीले जनाएको छ ।  

इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल, प्रभु बैंकको विराटनगर शाखा,वीरगंज शाखा,जाउलाखेल शाखा,हेटौडा शाखा,पोखारा शाखा, बुटवल शाखा,सर्खेत शाखा र धनगढी शाखा कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यस्तै आवेदन माघ ९ गतेभित्र पेश गर्नुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.