लिवर्टी इनर्जीको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा जीवनप्रकाश सिटौलालाई नियुक्त गरेको छ। कम्पनीको गत भदौ १८ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

