बुधबार, फाल्गुन ६,२०८२ 11:51:48
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 11:51:48
Bizshala
Global IME Bank Limited

लिवर्टी इनर्जीको ८.२६ लाख कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

लिवर्टी इनर्जीको ८.२६ लाख कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिटिमेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद अर्थात प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्तामा आवेदन नपरेको ८ लाख २६ हजार ५७४ कित्ता सेयर माघ २ गतेदेखि बिक्रीमा राखेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा कुनै हदबन्दी नलाग्ने कम्पनीले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल, प्रभु बैंकको विराटनगर शाखा,वीरगंज शाखा,जाउलाखेल शाखा,हेटौडा शाखा,पोखारा शाखा, बुटवल शाखा,सर्खेत शाखा र धनगढी शाखा कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.