मंगलवार, आश्विन १३,२०८३ 06:27:55
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:27:55
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन

Bizshala
आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन
New Office

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबान)समक्ष आवेदन पेश गरेका छन् । जसमा दुईवटा जलविद्युत र एउटा लघुबीमा कम्पनी रहेका छन् ।  

सेञ्चुरी इनर्जी लिमिटेडले मंसिर १४ गते, ह्याबिट्याट पावर कम्पनीले मंसिर २१ गते र लिबर्टी माइक्रो इन्स्योरेन्सले मंसिर २० गते आवेदन दिएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेञ्चुरी इनर्जीले स्थानिय र आम सर्वसाधारणका लागि प्रिमियम मूल्य प्रतिकित्ता २७५.११ रुपैयाँमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँबराबरका कुल ३ लाख कित्ताका लागि आवेदन माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यािपटल लिमिटेड रहेको छ ।  

त्यस्तै,ह्याबिट्याट पावरले पनि स्थानिय बासिन्दा र आम सर्वसाधारणका लागि ११ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ११ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।  

लिबर्टी माइक्रो इन्स्योरेन्सले पनि २२ करोड ५० लाख रुपैयाँबराकरको रु.१०ण् अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.