बिहीबार, चैत्र २१,२०८१ 03:30:28
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:30:28
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४१.४० रुपैयाँ र बिक्रीदर १४२.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.७४ रुपैयाँ र बिक्रीदर १६९.४८ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.९५ रुपैयाँ र बिक्रीदर ८५.३२ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५२ रुपैयाँ र बिक्रीदर ३०.६६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.९९ रुपैयाँ र बिक्रीदर ४४६.९३ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.