बिहीबार, चैत्र २१,२०८१ 03:55:02
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:55:02
IME remit
Global IME Bank Limited

टिएमएसमा एकाएक समस्या, लगानीकर्ता असन्तुष्ट

Hyundai Nepal
टिएमएसमा एकाएक समस्या, लगानीकर्ता असन्तुष्ट
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली(ट्रेड म्यानेजमेन्ट सिस्टम-टिएमएस) मा एकाएक समस्या देखिएको छ ।  

आइतबार आज कारोबार सुरु भएदेखिनै टिएमएसमा समस्या देखिन थालेको थियो । सुरुवातमा केही ब्रोकरको टिएमएसमा लगइन नहुने, खरिद तथा बिक्री अर्डर पोस्ट नहुने जस्ता समस्या देखिएको थियो । तर केही समयपछि भने अधिकांशमा यस्तो समस्या देखिएर सर्भर नै डाउन हुन पुगेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

बजार खुलेलगत्तै टिएमएसमा समस्या देखिएपछि लगानीकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गरिरहेका छन् । करोडौ खचिएर बनाइएको प्रणाली बिगारेर चलखेल गर्न खोजिएको उनीहरुको आरोप छ ।  

कतिपयले टिएमएसको भेण्डर कम्पनी बाईको प्रालिविरुद्ध पनि आक्रोश व्यक्त गरिरहेका छन् । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले टिएमएसमा आएको समस्या पहिचानको प्रयास भईरहेको जानकारी दिए ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.