पिपुल्स पावरले ३.९१ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।